मन्त्रि पण्डितको सरुवामा परे यी ९ सहसचिव र १२ प्रदेश सचिव, नामावली सहित

प्रकाशित मिति - आइतवार, असार ३, २०७५

                               

काठमाडौं । २१ सहसचिव तथा प्रदेश सचिवहरुको सरुवा गरेका भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालाबाबु पण्डितले ९ सहसचिव र १२ प्रदेश सचिवलाई सरुवा गरेका हुन् ।

नयाँ जिम्मेवारी दिइएका सबै सहसचिव र प्रदेश सचिव आफ्नो कार्यस्थलमा तत्काल खटिने संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमले जानकारी दिएका छन् ।