२०१९ मा आउँदै सलमान खानको ‘डान्सिङ ड्याड’

प्रकाशित मिति - सोमवार, जेष्ठ २१, २०७५

                               

काठमाडौं, २१ जेठ । रेमो डिसुजाको फिल्म ‘रेस ३’ मा सलमान खान र जैकिलीन फर्नान्डीजले एकसाथ काम गरिरेका छन ।
सलमान खान र जैकिलीनले यो भन्दा पहिले ‘किक’ मा सँगै काम गरिसकेका छन् । तर यि तिन एकसाथ देखिन लागेको यो पहिलो फिल्म हुनेछ ।

‘रेस ३’ को धोषणा हुनुभन्दा पहिलेनै रेमो डिसुजाले सलमान खान र जैकिलिन फर्नान्डीजका साथ ‘डान्सिङ ड्याड’ फिल्मको धोषणा गरेका थिए ।

यसमा रेमोे सलमानलाई नाचाउन चाहान्थे यानीकि सलमान यसमा एक डान्सरको भुमिकामा देखीने थिए । यो एक सानी केटीको काहानीमा आधारित फिल्म थियो । जसमा सलमान बुबा र जैकिलीन आमाको भुमिकामा देखिने तयारी थियो । तर यो भन्दा पहिले रेस ३ को धाषणा भया ।

यसकोे काम अगाडी बढ्यो । धेरै समय पछि सलमान खानले यसकुरालाई प्र्र्रष्टपार्दे भने प्राविधिक कारणवस त्यो फिल्मको काम अगाडी बढ्न सकेन ।

‘डान्सिङ ड्याड’ फिल्मको तयारीका दौरान सलमान खानलाई चोट लागेको थियो । उनले अगाडीको तयारी गर्न सकेनन् । रेस ३ को प्रर्दशनि चाडै हुने भएकाले ‘डान्सिङ ड्याड’ को काम अब छिटै अगाडी बढने बुझिएको छ ।-रिपोर्टस नेपाल