सार्बजनिक भयो हेर्नैपर्ने रोमान्टिक आधुनिक गित ‘माया गाँस्नलाई… ’ (भिडियोसहित)

केशव प्रसाद पाण्डे

प्रकाशित मिति - बुधबार, जेष्ठ १६, २०७५

                               

काठमाडाै, १६ जेठ । रोमान्टिक आधुनिक गित ‘माया गाँस्नलाई ’ बोलको आधुनिक गीत भिडियोसहित लेटेस्ट नेपालमार्फत सार्बजनिक भएको छ ।

गीतमा सबिन लिम्बु र जिना तामाङकाे स्वर रहेको छ भने संगीत तथा शब्द कृष्ण राज भण्डारीको रहेको छ

अभिनयमा बुद्ध लामा र सरिता कार्कीलाई देख्न पाईन्छ ।

भिडियोको  क्यामरामा एकान्त मगर छन । भिडियोको निर्देशन पछिल्लो समयका उदयमान युवा निर्देशक नारायण मगरले हुन भने भिडियो सम्पादन समेत निर्देशक नारायण नै गरेका छन् ।

समाचारघर सँग कुरा गर्दै निर्देशक नारायणले-‘आफु र आफ्नो टिमले धेरै मेहेनत गरेकोले निकै अासलाग्दाे नयाँ अाधुनिक गितको रुपमा यसलाई लिएको बताउनुभयो ।

हेर्नुहोस भिडियो :