नेपाल आइडलका तेश्रो विजेता प्रताप दासको ‘झरी जस्तै तिम्रो माया’ सार्बजनिक (भिडियाेसहित)

प्रकाशित मिति - मङ्लबार, जेष्ठ १५, २०७५

                               

काठमाडौँ । नेपाल आइडलका तेश्रो विजेता प्रताप दासको ‘झरी जस्तै तिम्रो माया’ बोलको गीत सार्वजानिक भएको छ ।

गीतमा निर्मला उप्रेतीले प्रतालाई स्वरमा साथ दिएकी छन् । भिम विसीले संगीत भरेको छ । गायिका उप्रेती र रकी खैतवासले मोडलिंग गरेका छन् । प्रमिला बोहोराको शब्द रहेको गीतको भिडियोमा नवराज उप्रेतीको निर्देशन तथा छायाँकन रहेको छ ।

गीतको सम्पादन प्रविण भटट्ले गरेको हाे ।