मेरो पहिलो १०० दिनको अनुभव भन्दै प्रधानमन्त्री ओलीले गरे आफ्नो उपलव्धि सार्वजनिक भिडियोमा

प्रकाशित मिति - सोमवार, जेष्ठ १४, २०७५

                               

काठमाडौं, १४ जेठ |  प्रधानमन्त्री केपी ओलीले आफूले सरकार सम्हालेपछिको १०० दिनका उपलव्धिलाई सार्वजनिक गरेका छन् ।

सिन्डिकेटको खारेजी, सुन तस्करीमाथिको छानवीन, ठेक्का लिएर काम रोक्ने माथिको कडाई, विमानस्थल सञ्चालन, वैदेशिक रोजगारीको क्षेत्रमा गरेको सुधार, भारतसँगको समबन्ध सुधार लगायका विषमा आफ्नो प्रधानमन्त्रीत्वको सय दिनका महत्वपूर्ण उपलव्धि भएको भिडियो मार्फत सार्वजनिक गरेका छन् ।

बाकि हेर्नुहोस भिडियोमा