बजेट नहुदा आधा दर्जन सडक निर्माण कार्य ठप्प

बहुवर्षे सडकअन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका यहाँका छ वटा मुख्य सडकको निर्माण कार्य यति बेला बजेट अभावका कारण ठप्प हुने अवस्थामा छन् ।

प्रकाशित मिति - आइतवार, माघ १४, २०७४