यस्ता खाने कुरा खानुस जसले तपाईको शरीरको बोसो कम गर्छ

प्रकाशित मिति - शनिबार, माघ १३, २०७४

                               

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः

– बोक्रा नताछेको हाडेबदाम

– फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार

– अण्डा

– स्ट्रबेरी, ब्लुबेरीलगायत फल

– सोयाबिन तेलमा पकाएको तरकारी

– मासुको सट्टा माछा

– चिया, कफी आदिको सट्टा ग्रिन टी

– रातो खुर्सानी

– हरियो सागसब्जी

– कोसे तरकारी

– उसिना चामलको भात