चैत १५ सम्ममा मेलम्चीको पानी राजधानीमा

पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ ।

प्रकाशित मिति - शुक्रबार, माघ १२, २०७४