झापा र मोरङ जोड्ने पुल बन्यो बाटो बनेन, स्थानीय दुःखी

झापातर्फ पुलसम्म आउने बाटो धमाधम कालोपत्रे भइरहेको छ भने मोरङतर्फ आमवारी–झुर्किया सडकसँग पुल जोड्न झण्डै ६०० मिटर सडक निर्माण गर्नुपर्ने
गोपालप्रसाद पोखरेल

प्रकाशित मिति - शुक्रबार, माघ १२, २०७४